५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
विचार दृष्टिकोण Archives - Aksha Rekha

विचार दृष्टिकोण

  • मरेकालाई पिण्ड गुडाएर हुन्छ ? जीउँदै छँदा पो खुवाउने !

    रोशण शाहा हाम्रा मन मस्तिष्कमा माथिका जस्ता भावना तबमात्रै उत्पन्न हुनसक्छन्, जब हामी भौतिक, मानसिक, संस्कारीक र धार्मिक चारैतिरबाट दरिद्रताको दलदलमा भास्सिएका हुन्छौँ, तबमात्रै हाम्रा मनमा यस्ता दीनहीन दुर्भावनाहरू सल्वलाउनछन् होला… !  तर यदि हाम्रो संस्कार संमृद्ध छ, स्वच्छ हृदय छ भने, हामी अग्रज मातापिता पितृहरूलाई जीवित छँदा पनि मायाँ सेवा श्रुसार एवम् श्रद्धा गर्दछौँ र मृत्यू पर्यन्त पनि गरिरहन्छौँ । सँधै बराबरी प्रेम श्रद्धा रहिरन्छ । अँझ हामीलाई मृत पितृहरू प्रति झनै अनुग्रहित भएर, भौतिक साथ गुमाएको अनुभव, केही गर्ने धोको बाँकी नै रहेको हुट्हुटीले उहाँहरूको सँधै ऋणी रहेको अनुभूति गर्दछौँ । जसरी आरन्यसंस्कार दिएर संस्कारीत गर्ने ऋषि र श्रृष्टी गर्ने भगवान प्रति हामी आफुलाई सँधै अनुग्रही वा ऋणी ठान्दछौँ ।  सनातन सभ्यताकोहिन्दू संस्कारमा पितृ ऋण, ऋषि ऋण र देव ऋण तिरेर पनि तिर्न नसकीने मान्दछौँ । यही त्रिऋणको बन्धन प्रतिक आफूलाई ऋणमाबाँधियकाछौँ भनि सम्झन, गृहस्तका गृहस्थी कर्ममा व्यस्तहुँदा सो ऋणको बोध सँधै भैराखोस भनि जनाउँ दिन तिन ऋण का प्रतिकतिन तिन धागो ले बनेको जनै लगाउँछौँ । जनै ग्रहणगर्ने संस्कारलाई उपनयन (उप + नयन) संस्कार भन्दछौँ । नयन भनेको आँखाएवम् दृष्टि हो । आँखाले देख्ने भौतिक वहिय जगतको दृष्य हो । उपनयन भनेको आँखाले देखिने भौतिक वहिय जगतको दृष्य भन्दापृथक, आन्तरिक अध्यात्मिक ज्ञानको दृष्य बोध हो । यस्तो बोधदृष्टि जस्मा जन्म दिने पितृ, वैदिक आरण्य संस्कार दिने ऋषि रब्रह्माण्ड को श्रृष्टि गर्ने भगवान प्रति अनुग्रहित उत्तरदायी ऋणि भएको बोध भएर पितृ, ऋषि र भगवान् लाई सम्मान, श्रद्धा, प्रार्थना रपूजा गर्ने वैदिक सनातनी हिन्दू संस्कार नै छ ! सनातन हिन्दू धर्मको यो संस्कार आश्विन कृष्णपक्षलाई पितृपक्ष वा सोह्र श्राद्ध भनिन्छ ।यो पितृहरूको सामूहिक स्मरण, श्रद्धा, प्रार्थना, पूजा गरी धार्मिक विधिवत् तरीकाले अआफ्ना पितृको मृत्यूतिथिमा परिवारका अग्रजहरू श्राद्ध गरी पनाईने पर्व हो ।  जहाँको समाजमा आधारभूत आवश्यकताका गाँस बास र कपासको जोहोकालागि संघर्ष गर्नुपर्ने अवस्थामा समाज हुन्छ, तेस्तोसमाजको सभ्यता र संस्कारमा यस्तो पितृ श्राद्धको परिकल्पना सम्म हुननसक्ने हामी सजिलै बुझ्न सक्दछौँ । अत: यो श्राद्धकोसंस्कार सनातन हिन्दू सभ्यतामा अभिन्न संस्कारहरू मध्य एक संस्कार बनेर रहेको तथ्यबाट पनि यो कुरा आँकलन गर्न सक्दछौँ कि, सनातनी हिन्दूहरूका पूर्वजहरू भौतिक एवम् बौद्धिक रूपमा अत्यन्तै सम्पन्न रहेकाले नै आध्यात्मिक ज्ञनको संमृद्धीप्राप्तगरी यस्तोसंवृद्ध संस्कारको शिखरमा पुग्न सकेकाहुन् । सोही संमृद्ध संस्कारहरूले हामीलाई पनि संस्कारीत पारीदिएका छन् ।यसमा हामीसबैले आफ्ना पूर्वजहरू र संमृद्ध सनातन सभ्यता प्रति गर्वको अनुभूति श्रद्धा भाव राख्नु पर्दछ !…

    Read More »
  • ‘शिक्षा सुधार्ने राजनीतिक नेतृत्वले हो, कर्मचारीले सक्दैन’

    – बाबुराम ढुंगाना यो शिक्षा क्षेत्रमा पछिल्लो समय कहाँ बिग्रियो, भत्कियो भन्ने कुरालाई सबै मिडियाले पनि आफ्नो हेडलाइन बनाएको छ…

    Read More »
  • ‘३७ वर्षपछि विद्युत् ऐन आउनु सकारात्मक छ’

    – रामप्रसाद धिताल ऊर्जा मन्त्रालयको प्रतिवेदन केही कुरामा राम्रो भए पनि प्रतिवेदन अरू ऐनसँग बाझिएको छ। कम्पनी ऐन, यसले एउटा…

    Read More »
  • चाडपर्वको उमंगता र नेपाली संस्कृति

    – झनकप्रसाद धमला- चाडपर्वहरू भित्रिएसँगै नेपाली समाजका विभिन्न समुदायहरूमा छुट्टै प्रकारको रौनकता भित्रिने गर्दछ।  नेपाली समाजका विभिन्न जाति तथा समुदायहरूमा…

    Read More »
  • वित्तीय संघीयतामा सरकारका सवै तहवीच वित्त अन्तरसम्बन्ध हुन्छ

    डा. दामोदर रेग्मी वित्तीय संघीयतामा सरकारका सवै तहहरु वीच वित्त अन्तरसम्बन्ध रहेको हुन्छ । यसमा संघीय संरचनाका सरकारका तहहरु वीच…

    Read More »
Back to top button

Adblock Detected

Please off your Ad Blocker