५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
महिला स्वास्थ्य स्वंयम सेविका सामाजिक सुरक्षा कोषमा आबद्द: देश कै पहिलो बन्न सफल बाँसगढी नगरपालिका - Aksha Rekha
Banner Newsताजा समाचारस्थानीय तहस्वास्थ्य

महिला स्वास्थ्य स्वंयम सेविका सामाजिक सुरक्षा कोषमा आबद्द: देश कै पहिलो बन्न सफल बाँसगढी नगरपालिका

फागुन ९ , बर्दियाको बाँसगढी नगरपालिकाले नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय सँग आज एक सम्झौता गरेको छ ।
बाँसगढी नगरपालिका भित्ररहेका महिला स्वास्थ्य स्वंयम सेविकाहरुलाइ हौसला तथा प्रोत्साहन गर्न नेपाल सरकारको सामाजिक सुरक्षा कोषमा आबद्दता गराउन नगरपालिकाले उक्त सम्झौता गरेको बताईएको  छ।
सम्झौता पछी अब नगर भित्रका सबै स्वास्थ्य स्वंयम सेविकालाइ नगरपालिकाले सामाजिक सुरक्षा कोषमा आबद्दता गराउने छ । स्वास्थ्य स्वयमसेविका लाइ सामाजिक सुरक्षा कोषमा आवद्व गराउने देश कै पहिलो पालिका  बाँसगढी नगरपालिका भएको नगर प्रमुख खडक बहादुर खडका ले बताउनुभयो ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker