५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बर्दियाको बाँसगढीमा रक्तदान कार्यक्रम हुदै - Aksha Rekha
Banner Newsस्वास्थ्य

बर्दियाको बाँसगढीमा रक्तदान कार्यक्रम हुदै

३ फागुन | रक्तदान दान, जीवन दान भन्ने मुल नाराका साथ बाँसगढी मा रक्तदान कार्यक्रम हुने भएको छ |
नेपाल स्वयंसेवी रक्तदाता समाज बाँसगढि नगर समिति र लायन्स क्लव अफ बर्दिया बाँसगढिको संयुक्त आयोजनामा फागुन ७ गते का   बिहान ८ बजे देखि बाँसगढि नगर अस्पतालमा रक्तदान कार्यक्रम  हुने आयोजक ले जनाएको  छ |
  बाँसगढी नगरपालिका संरक्षक तथा अन्य विभिन्न संघसस्थाको सहकार्यमा  हुन लागेको उक्त रक्तदान  कार्यक्रममा सहभागीताका  लागि सम्पुर्ण नगरवासि , संघसस्था, उद्योगी, ब्यापारी , कर्मचारी, शिक्षक, पत्रकार, क्लव, समाजसेवि एवम सम्पूर्णमा आयोजकले अनुरोध  गरेको छ !

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker