५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
पशु स्वास्थ्य शिविर सम्पन्न - Aksha Rekha
कृषि

पशु स्वास्थ्य शिविर सम्पन्न

पौष २४ | बढैयाताल गाउँपालिका ८ नं वडाको  पशुपति बजारमा १ दिने नि शुल्क पशु शिविर कार्यक्रम सम्पन्न भएको छ |

बढैयाताल गाउँपालिका पशुसेवा शाखा मैनापाेखरको आयोजनामा  वडा नम्बर ८ का  स्थानीय पशुपालक कृषकहरुका  पशुचौपायहरुको  निशुल्क रुपमा स्वास्थ्य चेक जांच  गरेको छ   |

उक्त पशु शिविर कार्यक्रममा  गाई ६१, भैंसी ५८,  बाख्रा २२२,  कुखुरा १०४  र   कुकुर  ४ वटा गरि जम्मा ४५६ पशुहरुको  उपचार गरेको आयोजकले जानेको छ  |

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button

Adblock Detected

Please off your Ad Blocker