५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
बाँसगढी महोत्सवमा बर्दिया डान्स आईडल संचालन हुने - Aksha Rekha
मनोरञ्जन

बाँसगढी महोत्सवमा बर्दिया डान्स आईडल संचालन हुने

बर्दियाको बाँसगढीमा यहि पौष २९ गतेदेखि माघ ९ गतेसम्म हुने महोत्सवमा डान्स आइडल सिजन–३ सञ्चालन हुने भएको छ । स्थानीय स्तरमा लुकेर रहेको प्रतिभाहरुलाई प्राथमिकता दिने उद्देश्यले बर्दिया डान्स आईडल प्रतियोगिता सिजन–३ सञ्चालन गरेको बाँसगढी उद्योग वाणिज्य संघको महिला उपाध्यक्ष तथा डान्स आईडल संयोजक मनु अधिकारीले जानकारी गराउनु भएको छ ।

डान्स आइडलको लागि फाराम खुल्ला गरिएको छ । तीनसय रुपैया शुल्क तिरी फाराम भरी उद्योग वाणिज्य संघको कार्यालयमा वा महोत्सव सचिवालयमा दर्ता गराउन सकिने आयोजकले बताएको छ ।

Akshar Rekha

Akshar Rekha is a popular Nepali online news portal. It operates independently as a private eNews platform, delivering news and updates to its audience.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker