५ जेष्ठ २०८१, शनिबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
स्वर्ग मिथ्या, खप्तड सत्य ! (तस्वीरहरू) - Aksha Rekha
ताजा समाचारपर्यटन

स्वर्ग मिथ्या, खप्तड सत्य ! (तस्वीरहरू)

काठमाडौँ । खप्तड सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकिय स्थलका रूपमा रहेको छ। साथै खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँपनि हो ।

बाबाले खप्तडमा ५० वर्ष बिताउनुभएको थियो। खप्तड पुगेर हेर्नैपर्ने ठाउँ खप्तड बाबा आश्रम पनि हो। हाल हिउँ परेर खप्तड्को सुन्दरतामा थप निखार आएको छ ।

           

Akshar Rekha

Akshar Rekha is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker