३१ बैशाख २०८१, सोमबार | Email:- aksharrekhanews@gmail.com | Contact No.:- +977 9764281268
Akshar Rekha - Nepali News Portal - Best Nepali News Portal
  • जसपा सरकारबाट बाहिरियो, उपेन्द्र यादव र दीपक कार्कीले दिए राजीनामा

    Banner News

    काठमाडौं, ३१-वैशाख/ जनता समाजवादी पार्टी, नेपाल सरकारबाट बाहिरिएको छ । सोमबार बिहान उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिएका हुन् । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर राजीनामा बुझाएको जसपा, नेपालका…

  • नागरिक उन्मुक्ति पार्टीको बिबाद थप बढ्दै : सुदूरपश्चिम प्रदेश सभा सांसद इन्दिरा गिरी पदमुक्त

    Banner News

    २६ चैत्र | धनगढी|   नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदूरपश्चिम प्रदेश सभामा समानुपातिकतर्फकी सांसद इन्दिरा गिरी पदमुक्त भएकी छन्। उनलाई सांसद पदबाट फिर्ता बोलाउने नाउपाले निर्णय गरेको थियो। सांसद गिरीलाई फिर्ता बोलाइएको पत्र चैत २१ गते नाउपाले प्रदेश सभालाई जानकारी गराएको थियो।…

  • बढैयातालका शिक्षा शाखा प्रमुखमाथि कालोमोसो दलेर दुर्व्यवहार |

    Banner News

    बर्दिया, फागुन १६  : बर्दियाको बढैयाताल गाउँपालिका शिक्षा शाखा प्रमुख बिष्णु प्रसाद ढकाललाई कालोमोसो दलेर दुर्व्यवहार गरेका छन । भ्रष्टाचार गरेको भन्दैं बुधबार बिहान  मोटरसाइकमा कार्यालय आउने क्रममा भोलागौढी नजिक केही युवाले मोसो दलेको  प्रहरी कार्यालय जानेको छ | मोहन…

  • बैजनाथ गाउँपालिकामा राष्ट्रिय दादुरा रुबेला खोप अभियान संचालन

    Banner News

    बाँके, फागुन १४ |  बाँकेको बैजनाथ गाउँपालिकामा दादुरा रुबेला खोप अभियान २०८० आईतवारदेखि संचालन भएको छ ।  बैजनाथ गाउँपालिकामा आयोजित स्थानिय तह स्तरिय खोप समन्वय समितिको बैठक तथा अभिमुखिकरण गोष्ठी कार्यक्रम संचालन गरि आईतवारदेखि २३ गतेसम्म नियमित रूपमा राष्ट्रिय दादुरा/…

  • त्रिवि उपकुलपति नियुक्ती प्रकरण: माछो माछो भ्यागुतो

    Banner News

    काठमाडौं-१० फागुन |  त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ती प्रकरणमा माछो माछो भ्यागुतो भएको छ । सिफारिस समितिको पहिलो नम्बरमा रहेका आधारमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा उपकुलपति नियुक्त भए भनि बधाई समेत पाएका प्रा.डा. चित्रबहादुर बुढाथोकीलाई पछि पार्दै आज त्रिभुवन…

सफलताको कथा

    १५ पुष २०८०, आईतवार १३:१०

    सुन्तला खेतीबाट वर्षमा १० लाख आम्दानी

    १५ पुस, । बेनी नगरपालिका–४ बास्कुनाकी तिलकुमारी हुमेनले खेतवारी बाँझो रहन थालेपछि सुन बेचेर सुन्तलाखेती गरेकी थिइन् । धान उत्पादन…
    २९ भाद्र २०७९, बुधबार १४:१३

    तरकारीबाटै सम्पत्ति र सम्मान : कमाउँछन बार्षिक दश लाख !

    काठमाडौँ । भनिन्छ, कुनै पनि काम सानो र ठूलो भन्ने हुँदैन । पूर्ण आत्मविश्वास र इमानदारीका साथ मेहेनत गर्ने हो…
    २८ भाद्र २०७९, मंगलवार १२:३०

    वैदेशिक रोजगार छोडेर कृषिसँगै भान्साघर

    पाल्पा । युएईमा नेपालीको हितमा काम गर्ने पाल्पाली समाज युएईका महासचिव धनबहादुर क्षेत्रीले विदेशबाट फर्केर कृषिफार्म सञ्चालन गरेका छन्। युएईमा १३…
    २८ भाद्र २०७९, मंगलवार १२:१९

    चियाले ल्याएको चमत्कार : ध्रुवको साथ, विमलाको हात

    काठमाडौँ । पुरुषको सफलतामा महिलाको ठूलो हात हुन्छ । यसलाई सुल्टो र स्वाभाविक मानिन्छ ।  एउटी महिलाको सफलतामा पुरुषको हात…
    २८ भाद्र २०७९, मंगलवार १२:११

    मकै बेचेरै महिनामा ७५ हजार !

    काठमाडौँ । हरेक दिन जब मध्याह्न १२ बज्छ अनि उनको पसल सलबलाउँछ । काठमाडौंस्थित मैतीदेविको रातोपुल सडकछेउमा छ उनको पसल…
    २८ भाद्र २०७९, मंगलवार १२:०१

    दुबइमा बैङ्कको जागिर छाडेर कुखुरापालन !

    काठमाडौँ । दुबईस्थित स्ट्यान्डर्ड चार्टर्ड बैङ्कमा क्यासियर पदमा जागिर खाँदा मेरो मासिक तलब २ लाख रुपैयाँभन्दा बढी थियो । ०५९…
    २८ भाद्र २०७९, मंगलवार १०:१३

    कृषि पेशाबाट खाडीको भन्दा राम्रो कमाइ गर्दै आइरहेका छन् योगेन्द्र !

    पाँचथर । खाडी मुलुकमा पसिना बगाएर जेनतेन मासिक ४० हजार रुपैयाँ कमाउने एक युवा घर फर्किउर बाख्रा पाल्न थालेपछि अहिले…

    अर्थतन्त्र

    अन्तर्वार्ता

    विश्व

    फिचर

    देश / प्रदेश

    खेलकुद

    प्रवास

    मनोरञ्जन

      १२ माघ २०८०, शुक्रबार ०३:४१

      प्रतिभा खोज्दै खजुरा प्रज्ञा प्रतिष्ठान

      बाँके, १२ माघ । बाँकेको खजुरामा रहेको खजुरा प्रज्ञा प्रतिष्ठानले खजुरामा प्रतिभाको खोजी कार्यक्रम गर्ने भएको छ । यहि मिति…
      २८ पुष २०८०, शनिबार १५:५८

      बाँसगढी महोत्सवको सबै तयारी पुरा

      पौष २८- बर्दिया |   कृषि, पर्यटन, व्यापार, तथा संस्कृतिको पहिचान विकास र समृद्धिमा हामि सबैको अभियान भन्ने मुल नाराका साथ…
      २३ पुष २०८०, सोमबार १४:५९

      एक दिने माघी महाेत्सब कार्यक्रम सम्पन्न

      पौष २३ |  बाँसगढी न.पा.वडा नं.७ काे कार्यालय ले  आयाेजना गरेकाे एक दिने माघी महाेत्सब कार्यक्रम सफलताका साथ भब्य रुपमा…
      १७ पुष २०८०, मंगलवार ०६:१८

      नेपालगंज महोत्सवमा १७ गते रचना रिमाल र प्रिती पासवान आउने

      १७ पौष, नेपालगंजमा जारी  छैठौ नेपालगंज महोत्सव- २०८० मा  पौष १७ गते गायिका  रचना रिमाल र डान्सर तथा मोडेल प्रिती…
      १६ पुष २०८०, सोमबार ०९:१६

      बाँसगढी महोत्सवमा बर्दिया डान्स आईडल संचालन हुने

      बर्दियाको बाँसगढीमा यहि पौष २९ गतेदेखि माघ ९ गतेसम्म हुने महोत्सवमा डान्स आइडल सिजन–३ सञ्चालन हुने भएको छ । स्थानीय…
      १५ पुष २०८०, आईतवार १३:५८

      ‘राम साइली’ सार्वजनिक

      चर्चित गायक टंक तिमिल्सिना र गायिका मेलिना राईको आवाजमा रहेको उक्त गीतका शब्द मणि रत्न र प्रभा बर्तौलाले लेख्नु भएको …
      १५ पुष २०८०, आईतवार १३:२९

      लाइभ कन्सर्ट नेपालगन्जमा गायक प्रकाश दुतराज

      गायक दुतराजको लाइभ गीतसंगीत नेपालगन्जवासीले सुन्न र हेर्न पाउने भएका छन् । अंग्रेजी नयाँ वर्ष २०२४ लाई स्वागत गर्न नेपालगन्जको…
      ९ आश्विन २०७९, आईतवार १३:२८

      ‘प्रेमगीत ३’लाई दुई दिनमा नेपालमा सवा ४ करोड, विश्वभरबाट १४ करोड

      काठमाडौँ । ‘प्रेमगीत ३’ले नेपालमा सुरुवाती दुई दिनमा ४ करोड २५  लाख रुपैयाँ ग्रस कमाएको छ । नेपाली संस्करणले घरेलु…
      ३१ भाद्र २०७९, शुक्रबार ११:१७

      फिल्म ‘सायरा’ बलिउडको लगानीमा बन्दै

      काठमाडौँ । नेपाली इन्डियन मेकर्सको संयुक्त लगानीमा बन्ने फिल्म ‘सायरा’ को घोषणा भएको छ । ‘सायरा’मा बलिउड निर्माता तथा निर्देशक पुष्कर झाको…
      ३० भाद्र २०७९, बिहीबार ०९:०३

      ‘के घर के डेरा’को टिजर सार्वजनिक, काठमाडौँमा घर बनाउनेको संघर्ष

      काठमाडौं । दीपेन्द्र के खनालको निर्देशनमा बनेको फिल्म ‘के घर के डेरा’को टिजर सार्वजनिक भएको छ। काठमाडौँमा डेरामा बस्नेहरूको कथा रहेको…

      सुरक्षा/अपराध

      बिचित्र

        २८ भाद्र २०७९, मंगलवार १५:४१

        पृथ्वीमा आइपुगे अन्तरिक्षबाट १२ बोतल रक्सी !

        काठमाडौं । शीर्षक पढ्दा तपाईंलाई अचम्म लाग्यो होला तर समाचार सत्य हो। अन्तरिक्षबाट वाइनका १२ बोतल पृथ्वीमा आइपुगेका छन्। यी…
        २८ भाद्र २०७९, मंगलवार १५:३९

        दुनियाँकै महंगाे जेल, एक जना कैदीका लागि कराेडाैँ खर्च !

        एजेन्सी । विभिन्न कसूरमा संलग्न दोषीहरुलाई कैदीका रुपमा राख्ने ठाउँ हो जेल । दुनियाका सबैजसो देशले कानून कार्यान्वयनका लागि जेलको…
        २८ भाद्र २०७९, मंगलवार १५:२८

        संसारको सबैभन्दा महँगो ८३ करोडको ब्याग !

        काठमाडौँ ।  एउटा ब्यागको मूल्य कति पर्छ ? इटलीको एउटा लग्जरी ब्रान्डले तयार गरेको ब्यागको मूल्य सुन्दा तपाई आश्चर्यमा पर्नुहुनेछ…
        २८ भाद्र २०७९, मंगलवार ०६:१४

        ‘वाइल्डलाइफ फोटोग्राफर अफदएर २०२०’ बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरलाई

        एजेन्सी । बघिनीले रूखलाई अँगाल्दै बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ । साइबेरियाको जंगलमा…

        ENGLISH

        राशिफल

          Back to top button

          Adblock Detected

          Please off your Ad Blocker